728x90-sample.png

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp


दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको टाेलिले बृद्धा ब्यक्तिको अप्रेसन गरेको छ । खुट्टाको भागमा नसाहरु खुम्चिएर डल्लो पर्दा हिडडुल गर्न समस्या भएपछि ती वृद्धा प्रतिष्ठानमा भर्ना भएकि थिइन ।

तुलसिपुर निबासी सर्जन आचार्यले प्रतिष्ठानमा अहिले धमाधन अप्रेसनहरु भइरहेको भन्दै बिरामीको चाप अस्पतालमा बढ्दै गएको बताए । उनले प्रतिष्ठानमा पर्याप्त चिकित्सकको उपलब्धतासङ्गै साना-ठुला अप्रेसनहरु हुन थालेपछि बिरामी उपचारका लागि प्रतिष्ठानमा आउन थालेको बताए । दुरबिन बिधिबाट एपेन्डिसाइटिस, पत्थरिको अप्रेसन सुरु गरिसकेको प्रतिष्ठानले नसाहरु खुम्चिएका बिरामीहरुको केही दिन यता ४ वटा भन्दा बढि अप्रेसन भइसकेको जानकारी दिए । उनले शरिरका खुट्टा, घाटि,काखी, पिठ्यु लगायतका बिभिन्न भागहरुमा नसा खुम्चिएको, मासु पलाएको, रगत बग्ने नलि खुम्चिएको,छाला टास्ने लगायत थुप्रै सफल अप्रेसन अहिले भइरहेको पनि बताए ।

टिचिङ अस्पताल काठमाडौं, भैरहवा युसि एमएसमा लामो समय काम गरेर अनुभब बटुलेका आचार्यले बिरामीलाई प्रदान गर्ने सेवालाइ मध्यनजर गर्दै प्रतिष्ठानमा बुटवल भन्दा पश्चिम नभएको दुरबिन बिधीबाट हर्नियाको अप्रेसनपनि छिट्टै सुरु गरिने जानकारी दिए । `दुरबिन बिधिबाट बुटवल भन्दा पश्चिम हर्नियाको अप्रेसन भएको छैन, सेवा बिस्तारलाई जोड दिदै त्यो सेवा पनि अब सुरु गर्छौ-उनले भने- दुरबिन बिधिबाट हर्नियाको अप्रेसनका लागि दाङका बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता छ, अब यो सेवा पनि हामिले प्रतिष्ठानमा छिट्टै सुरु गरेमा दङ्गालिहरुलाई बाहिर जानु पर्दैन ।´

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला