728x90-sample.png

नीति अव्यवहारिक हुँदा मारमा छौं

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

त्यो समयमा पुनर्निर्माणका काम धेरै भएकाले राज्यले बालुवा प्रशोधन उद्योगको नीतिलाई केही खुकुलो बनायो । क्रसर उद्योग सञ्चालन गर्न दिने नीति नभएपनि जतिसक्दो धेरै बालुवा पाउन सकियोस् भनेर सरकारले खुकुलो बनाएको नीतिमा धेरै व्यवसायीले बालुवा प्रशोधन उद्योग दर्ता गर्नुभयो ।

तर अवस्था उस्तै भएन बालुवा प्रशोधनमात्रै गर्दा व्यवसायी पलायन हुने अवस्था आयो । किनभने प्रशोधन गरेको २० प्रतिशतमात्रै बालुवा काम लाग्ने भएपछि उद्योगी व्यवसायीले बाध्यात्मक स्थितिमा बालुवा प्रशोधन उद्योगीमै क्रसर उद्योग पनि सञ्चालन गर्नुभयो ।

क्रसर उद्योग सञ्चालन गर्दा व्यवसायीलाई राहत भयो । किनभने केही क्रसर उद्योगीले पनि बालुवा प्रशोधन उद्योग पनि सञ्चालन गरेका छन् । वैधानिक होस् या अवैधानिक होस् क्रसर उद्योगमा पनि बालुवा प्रशोधन उद्योग पनि सञ्चालित छन् ।

सरकारले एउटा व्यवसायमात्रै सञ्चालन गर्न दिने नीति लिनुपर्छ होइन् भने बालुवा प्रशोधन उद्योगी व्यवसायी धरापमा पर्ने देखिन्छ । सरकारले तोकेका मादण्ड नै अव्यवहारिक हुँदा हामी क्रसर उद्योगी व्यवसायीलाई समस्या बनाएको छ ।

अहिले नै सरकारले हाम्रा लागि पनि केही नीति ल्याउनुपर्छ । नीति र विधिमा रहनुपर्छ तर ति नीति र विधि पनि अव्यवहारिक भएपछि हामीलाई समस्या भएको छ । नदी, खोलादेखि पाँच सय मिटर टाढा, वनदेखि दुई किलोमिटर टाढा, विद्यालयदेखि पनि त्यस्तै टाढा यी लगायतका परिबन्ध केही खुुकुलो बनाउनुपर्छ  ।

हामीले ति सबै नियमलाई मान्दा कहि पनि मापदण्ड पुग्ने स्थिति देखिदैन् भने टाढा हुँदा खरिद बिक्रीमा महंगो पर्ने देखिएको छ । सरकारले बनाएको नीति नियमभित्र हामी बाँधिएका छौँ, नबाँधिएको पनि होइन् तर केही कुराहरू अव्यवहारिक हुँदा समस्या देखिएको छ ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला